Tuesday, December 16, 2014

माघ८ को संबिधान

माघ८ को संबिधान धर्म सम्झेर लेख!!
अरुझै एल्लाई नित्यकर्म सम्झेर लेख!!
जसरी नि देशलाई निकाश देउ नेताहरु,,
जनताको भाबना र मर्म सम्झेर लेख!!


अाधि घिमिरे “तुफान"
अर्घाखाची पटौटी
हाल दांग तुल्सीपुर

आज पनि तिम्रो यादले, सताको छ मलाई

आज पनि तिम्रो यादले, सताको छ मलाई
कता कता केही कुरा, बताको छ मलाई
पागलै पो हुन के बेर, यस्तै हुन्छ भने पिरतीमा
तिम्रो मायाको नसाले अचेल, मताको छ मलाई

सधै जितिरहने मेरो देश चाहियो!

सधै जितिरहने मेरो देश चाहियो!
ढाका टोपी सहितको भेष चाहियो!
बरु अरु इतिहास मेटाईदे संसार;
गोर्खालीको बीरताको अबशेष चाहियो!


आधि घिमिरे तुफान अर्घाखांची पटौटी हाल दांग तुल्सीपुर